२०८३, आश्विन २५ गते

आइतवार, आश्विन २५ गते २०८३

कांग्रेस महाधिवेशन : ' उपसभापति र महामन्त्रीको मत गणना गरिँदै '

शनिवार , आश्विन २४, २०८३

 

काठमाडौं, असोज ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि उपसभापति र महामन्त्रीको मतगणना हुँदैछ।

निर्वाचन समितिले उपभापति र महामन्त्रीका उम्मेदवारको बैठक सकिएसँगै मतगणना गर्ने तयारी गरेको निर्वाचन समिति सदस्य सचिव राजु कटुवालले बताए।

उपभापति र महामन्त्रीको गणना पार्टी केन्द्रीय कार्यालय सानेपाका विभिन्न १४ कोठामा हुँदैछ। सीसी क्यामेरा जडान तथा मतगणनामा बस्ने प्रतिनिधिहरूको नाम संकलन भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार