२०८३, आश्विन २५ गते

आइतवार, आश्विन २५ गते २०८३

एमाले सचिवालय बैठक बस्दै, ११औँ महाधिवेशनका एजेण्डामा छलफल

शुक्रवार , मंसिर २६, २०८२

काठमाडौँ, मङ्सिर । नेकपा (एमाले) को सचिवालय बैठक आज (शुक्रबार) दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्ने भएको छ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा महाधिवेशन प्रतिनिधि मनोनीत कार्ययोजना र महाधिवेशनमा पेस गरिने प्रस्तावहरू लगायतका विषयमा छलफल हुनेछ।

एमालेको ११औँ महाधिवेशन भोलि (शनिबार) देखि सुरु हुँदै छ, जसले पार्टीको नयाँ नेतृत्व चयन गर्नेछ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार