काठमाडौँ, फागुन । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्बाचन २०८२ को आज तेस्रो दिन पनि मतगणना जारी छ ।
मतगणनाको पछिल्लो परिणाम अनुसार हालसम्म भएको पछिल्लो राष्टिय स्वतन्त्र पार्टीले ५७ सथानमा बिजयी हुँदै अग्रता लिएको छ भने ६५ सिटमा अग्रता लिएको छ ।
यसैगरी नेपाली का.ग्रेसले १० सथानमा बिजय िहासिल गरेको छ भने १० स्थानमा अग्रता लिएको छ । त्यसेगरी, नेकपा एमाले ३ स्थानमा जीत हासिल गरेको छ भने ९ स्थानमा अग्रता लिएको छ ।
त्यसैगरी, नेपाली कम्युनिष्ट केन्द्रले २ स्थानमा जीत हासिल गरेको छ भने ९ स्थानमा अग्रता लिएको छ । त्यसैगरी श्रम संंस्कति पार्टीले ५ स्थानमा अग्रता लिएको छ ।
त्यसैगरी सवतन्त्र उमेद्वार महाबीर पुनले म्याग्दीबाट बिजय हासिल गरेका छन ।अन्य सथानको मतगणना जारी रहेको निर्बाचन आयोगले जनाएको छ ।