काठमाडौँ,असोज । समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बस्दैछ ।
बैठक आज बिहान ११ बजे बस्ने तय भएको रास्वपाका प्रवक्ता जगदीश खरेलले बताए ।
पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा बैठक हुने भएको हो ।