२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

 नेकपा माओवादी केन्द्र

स्थायी कमिटी बैठक बस्दै : 'नेसपासँगको सहकार्य, निर्वाचनलगायतका विषयमा छलफल हुने'

साँझसम्म लिखित सहमति गर्ने तयारी, डा. भट्टराईले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने

सोमवार , श्रावण ३०, २०७९

 

काठमाडौं , साउन । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ ।
(नेसपा) सँगको सहकार्य, आसन्न निर्वाचनको रणनीतिलगायतका विषयमा छलफल हुने छ । 
डा. भट्टराईले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहमति जनाएका छन् ।

सो मौखिक सहमतिलाई लिखित रुपमा औपचारिकता दिने तयारीसमेत भइरहेको छ ।  आज साँझसम्म लिखित सहमति गर्ने तयारीका साथ गृहकार्य भइरहेको नेसपाका एक नेताले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार