२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

सुन-चाँदीको मूल्य घट्यो : ' तोलाको बजार भाउ यस्तो छ ? '

शुक्रवार , कार्तिक १४, २०८३

 

काठमाडौं, कात्तिक ।

शुक्रबार सुन-चाँदीको मूल्य घटेको छ । सुन तोलामा ३ हजार २०० र चाँदी १०५ रुपैयाँले घटेको हो।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८० हजार ३०० र त्यति नै परिमाणको चाँदी ३ हजार ८२५ कायम भएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार ५०० र चाँदी ३ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार