२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

राष्ट्रपतिले गरे - ' संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी '

मंगलवार , बैशाख २२, २०८३

 

काठमाडौँ, वैशाख ।

राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् -काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेका छन ।

नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले सोमबार दोस्रोपटक सिफारिस गरेको अध्यादेश राष्ट्रपतिले मङ्गलबार जारी गरेका हुन ।

अघिल्लो साता मन्त्रिपरिषद्ले सिफारिस गरेको यो अध्यादेश राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएका थिए ।

राष्ट्रपतिले फिर्ता पठाए लगत्तै सरकारले पुनः अध्यादेश राष्ट्रपति समक्ष पठाएपछि उनले मङ्गलबार जारी गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।

1-22__________________________________________________________________.jpeg
undefined

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार