काठमाडौं, बैशाख ।
नेपाली कांग्रेसको संसद समन्वय बोर्डको पहिलो बैठक भोलि मंगलबार बस्ने भएको छ। बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालयमा बस्ने छ।
बैठकमा बोर्ड सदस्यको उपस्थितिका लागि अनुरोध गरेको छ। नेपाली कांग्रेस संसदीय दलको विधान -संशोधन र परिमार्जन सहित, २०८३) को धारा २१ बमोजिम संसद समन्वय बोर्ड गठन भएको थियो।