२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

निर्वाचन आयोग परिसरमा कांग्रेस : ' दुई पक्ष आमने सामने '

शुक्रवार , माघ २, २०८२

 

काठमाडौँ, माघ । जमलको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय अगाडि नेपाली कांग्रेसका शेरबहादुर देउवा पक्ष र गगन थापा पक्षका नेताहरु आमनेसामने भएका छन् ।

आयोगको कार्यालय अगाडि देउवा पक्षले नाराबाजी गरेका छन् । निर्वाचन आयोग अगाडि, जमलपट्टीको सडक जाम गरेर नाराबाजी भइरहेको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपाबाट आएका कांग्रेस कार्यकर्ता नाराबाजीमा उत्रिएका छन् । निर्वाचन आयोगभित्र विशेष महाधिवेशनबाट निर्वाचित नेता, कार्यकर्ता छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार