काठमाडौं, पुस । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
मुख्य सचिव कृष्णप्रसाद पौडैलले कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय, बी।पी।स्मृति भवन, बी.पी. नगर ललितपुरमा बोलाइएको जानकारी दिएका छन ।
उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुलाई बोलाइएको छ।