२०८३, आश्विन २२ गते

बिहिवार, आश्विन २२ गते २०८३

राष्ट्रपतिसमक्ष थारु आयोगको वार्षिक प्रतिवेदन पेस

बुधवार , आश्विन २१, २०८३

काठमाडौँ, असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष थारु आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका कार्यवाहक अध्यक्ष सुबोधसिंह थारुले प्रतिवेदन पेस गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार