२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

उर्जा क्षेत्र  :   विकास गर्न ५० अर्ब ७४ करोड विनियोजन  

मंगलवार , जेठ १५, २०८१

काठमाडौँ, जेठ । उर्जा क्षेत्रको सुधारका लागि आगामी वर्ष सरकारले ५० अर्ब ७४ करोड रुपैया विनियोजन गरेको छ । संघीय संसद्मा बजेट पेश गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त घोषणा गरेका हुन् । 

आगामी वर्ष उर्जाको उत्पादन र नागरिकको उपभोग क्षमता बढाउन विभिन्न काम गर्ने सरकारको योजना छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार