काठमाडौँ, जेठ । प्रतिनिधिसभाको आइृतबार बसेको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीले ुसहकारी रकम अपचलनमा संलग्न रहेका राप्रपा सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गरियो । तर रास्वाका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने भने पदमै बसिरहन मिल्छ ? भनेर प्रश्न राखेको छ ।
राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले आइतबारको बैठकमा भने, 'सहकारी ठगीमा राप्रपा सांसद बस्नेत र उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई फरक(फरक व्यवहार भयो, यसमा आपीत्त छ । '
'यो संसद्मा दुईवटा कानुन छ कि एउटा कानुन ?,' शाहीले भने, 'गीता बस्नेत न सहकारी सदस्य, न त्यो कुनै पैसा लिने कुरामा सिग्नेचर भएकाृ छ । उनका ज्वाइँले पैसा लिनुहुन्छ, कृष्णसार रेस्टुरेन्टमा लगानी गर्नुहुन्छ ।'
'संसद्को सदस्य गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी हुन्छ तर त्यस्तै गरी गोर्खा मिडियामा पैसा आउँछ तर गृहमन्त्री पदमै बस्नुहुन्छ, छानबिन पनि गर्न नहुने ।'
सहकारीको रकम अपचलनमा राप्रपाकी सांसद बस्नेतलाई कारबाही हुनुपर्ने तर त्यसरी नै रकम अपचलन गर्ने लामिछानेविरुद्ध पनि छानबिन हुनुपर्ने शाहको भनाइ थियो ।गीता बस्ने' उनले भने ।
सहकारी पीडितहरूको सडकमा बास भएको बताउँदै राप्रपाका प्रमुख सचेतक शाहीले मकै पोलेको, सागको मुठा बोकेको पैसा बचत गरेको तर त्यसको अपचलन ? डराएको हो खुट्टा कमाएको हो ? छानबिन समिति आवश्यक देखिन्छ ।'