२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

प्रतिनिधि / प्रदेशसभा निर्वाचन - २०७९

१३१ स्थानको मतपरिणाम सार्बजनिक (अपडेट) : " कांग्रेस ४५ स्थानमा बिजयी, ९ मा अग्रता "

एमाले : ३४ स्थानमा विजयी, ११ अग्रता । नेकपा माओबादी : १२ बिजयी, ७ अग्रता । नेकपा एकीकृत : १० बिजयी । रास्वपा : ७ विजयी, १ मा अग्रता।  राप्रपा : ५ विजयी, १ मा  अग्रता । 

शुक्रवार , मंसिर ९, २०७९



काठमाडौँ, मंसिर ।  मंसिर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्बाचनमा १३१ स्थानको मत परिणाम सार्बजनिक गरेको छ ।  ३० स्थानमा मतगणना  जारी रहेको निर्बाचन आयोगले जनाएको छ भने ४ स्थानको मतगणना हुनसकेको छैन । 

पछिल्लो मत परिणाम अन्सार,  नेपाली काग्रेस ४५ स्थानमा बिजयी भएको छ भने ९ स्थानमा अग्रता लिएर अग्रता कायम गरेको छ । यसैगरी, एमाले  ३४ स्थानमा विजयी, ११ स्थानमा अग्रता, रास्वपा  ७ विजयी, १ मा अग्रता,  राप्रपा  ५ विजयी १ मा  अग्रता,  मानेकपा माअ‍ेबादी केन्द्र १२ स्थानमा  बिजय हासिल गरेको छ भने ७ स्थानमा अगैता लिएको जनाइएको छ ।

नेकपा एकीकृतले १० स्थानमा बिजय हारिल गरेको छ ।  त्यस्तै, जनता समाजवादी पार्टी  र १ मा अग्रता लिएको छ । जनमत पार्टी ३, स्वतन्त्र ३,  राष्ट्रिय जनमोर्चा १,  नागरिक उन्मुत्ति ३ र लोसपाले ३ स्थानमा बिजय हासिल गरेको छ 
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार