२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

मन्त्रिपरिषद बैठक : 'आर्थिक वर्ष २०८३-८४ को बजेट पारित '

शुक्रवार , जेठ १५, २०८३

 

काठमाडौं, जेठ ।

मन्त्रिपरिषद बैठकबाट आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा शुक्रबार दिउँसो बसेको बैठकले बजेट पारित गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए।

आज अपरान्ह ४ बजे अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले आर्थिक वर्षको बजेट प्रस्तुत गर्दैछन्। बजेट प्रस्तुत गर्नुअघि मन्त्रिपरिषदट स्वीकृति हुने व्यवस्था छ।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते नै सरकारले नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार