२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

मन्त्रिपरिषद् बैठक : ' आज दिउँसो ३ : ३० बजे बस्दै '

सोमवार , जेठ ११, २०८३

 

काठमाडौँ, जेठ।

मन्त्रिपरिषद् बैठक सोमबार बस्ने भएको छ ।

आज दिउँसो ३ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्ने तय भएको प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले जानकारी दिनुभयो ।

बैठकका एजेन्डाबारे भने जानकारी गराइएको छैन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार