२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी

केन्द्रीय समिति बैठक सोमबार : '  विभिन्न ९ कार्यसूची प्रस्ताव  '

आइतवार , बैशाख ६, २०८३

 

काठमाडौं, बैशाख ।

राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) को केन्द्रीय समितिको बैठक भोलि बस्दै छ। भोलि दिन ३ बजे पार्टीको केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो।

बैठकमा विभिन्न ९ वटा कार्यसूची प्रस्ताव गरिएको छ।

पार्टी गतिविधि ब्रिफिङ, केन्द्रीय सदस्यहरूको रिपोर्टिङ, केन्द्रीय समिति पदाधिकारी मनोनयन, महाधिवेशन कार्यविधि मस्यौदा, विधान संशोधन, स्थानीय तह उम्मेदवार क्लब गठन र आवेदन आह्वान, प्रवासमा रहेका नेपालीहरूलाई प्रवासबाटै मताधिकार दिने, सचिवालयका निर्णय अनुमोदन लगायतका विषय बैठकमा प्रस्तुत हुने छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार