२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

संसदको दुबै सदनको चालु अधिवेशन : ' शुक्रबार रातिबाट अन्त्य '

बिहिवार , चैत्र २६, २०८२

 

काठमाडौं, चैत ।

संघीय संसदको दुबै सदनको चालु अधिवेशन भोलि -शुक्रबार) बाट अन्त्य हुने भएको छ । नेपाल सरकार मन्त्रिपरिषदको चैत २४ गतेको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ को उपधारा (२) बमोजिम भोलि राति १२ बजेबाट लागू हुने गरी संसदको चालु अधिवेशन अन्त्य गरेका हुन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासका प्रवक्ता रितेशकुमार शाक्यले एक विज्ञप्ती जारी गर्दै संसदको चालु अधिवेशन अन्त्य हुनेबारे जानकारी गराएका हुन्।

sam_s.jpg
undefined

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार