२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

पेट्रोलियम पदार्थ आयात

सरकारको निर्णय : " ईन्धनमा ५० प्रतिशत भन्सार कर छुट गर्ने "

यातायातमा जोरबिजोर प्रणाली लागू गर्न छलफल

मंगलवार , चैत्र २४, २०८२

 

काठमाडौं, चैत ।

सरकारले पेट्रोलियम पदार्थ आयातमा लगाउँदै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ।

बसेको मन्त्रिपरिषद बैठकले पेट्रोल, डिजेल र मट्टीतेलको पैठारीमा लाग्दै आएको भन्सार महशुल र र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय भएको सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सञ्चारकर्मीलाई जानकारी दिइन्।

पेट्रोलियम पदार्थ खपत नियन्त्रणका लागि सरकारले विभिन्न कदम चालिसकेको भन्दै उनले आवश्यक परे जोर बिजोर प्रणाली समेत लागू गरिने उल्लेख गरिन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार