काठमाडौं, चैत ।
सरकारले महान्यायाधिवक्तामा डा. नारायण कँडेलाई नियुक्त गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन्।
महान्यायाधिवक्ताले सरकारको कानुनी सल्लाहकारको रूपमा काम गर्छ।