२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

संविधान संशोधन बहस

संशोधन बहसपत्र तयार पार्न कार्यदल : ' असिम साह संयोजक '

सोमवार , चैत्र १६, २०८२

 

काठमाडौं, चैत ।

सरकारले संविधान संशोधन बहस पत्र तयार पार्न कार्यदल गठन गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम साहको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

कार्यदलमा संसदमा रहेका दलहरूको प्रतिनिधिहरू सदस्य रहने प्रवक्ता पोखरेलको भनाइ छ। ' यो हाम्रो वाचापत्रमा उल्लेख भएको वाचा पनि थियो,' उनले भने।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार