२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

मन्त्रिपरिषद् बैठक निर्णय

संसद अधिवेशन चैत १९ मा : ' राष्ट्रपतिले गरे आह्वान '

सोमवार , चैत्र १६, २०८२

 

काठमाडौं, चैत ।

सरकारले चैत १९ गते संघीय संसदको अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैत १९ गते बिहीबार संसदको बैठकका लागि राष्ट्रपतिसमक्ष आह्वान गर्ने निर्णय भएको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार