२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेटवार्ता

राउतको पदावधि १८ चैतमा सकिँदैछ

सोमवार , चैत्र १६, २०८२

काठमाडौँ, चैत ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले भेटवार्ता गरेका छन् ।

राष्ट्रपति पौडेलसँग पदावधि सकिन लागेका प्रधानन्यायाधीश राउतले राष्ट्रपति भवन शीतल निवासमा सोमबार भेटवार्ता गरेका हुन् ।

राउतको पदावधि १८ चैतमा सकिँदैछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार