२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

मन्त्रिपरिषद बैठक निर्णय

शासकीय सुधार : 'सरकारले १०० कार्यसूची स्वीकृत गर्ने '

सूची भोलिसम्म प्रकाशन गरिने

शुक्रवार , चैत्र १३, २०८२

 

काठमाडौं, चैत ।

सरकारले शासकीय सुधारका लागि १०० वटा कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषदको आज बसेको पहिलो बैठकले सरकारका १०० वटा कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको हो।

उक्त सूची भोलिसम्म प्रकाशन गरिने सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार