२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह : ' प्रधानमन्त्रीमा नियुक्त'

शुक्रवार , चैत्र १३, २०८२

 

काठमाडौँ, चैत ।

राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपा)का वरिष्ठ नेता तथा प्रतिनिधि सभाका सदस्य बालेन्द्र शाहलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका छन ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले शुक्रबार बिहान शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ ९१० अनुसार शाहलाई प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन ।

08f5bcd4-5d8f-4492-8864-6e95dc6c1d45 (1).jpg
undefined

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार