२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

दार्चुलाको मुराई आसपास केन्द्रबिन्दु भएर भूकम्प

बिहिवार , चैत्र १२, २०८२

काठमाडौँ,चैत । नेपालमा आज पनि भूकम्प गएकाे छ।दार्चुलाको मुराई आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान ८:३२ बजे ४.० रेक्टर स्केलको भूकम्प गएको हो ।भूकम्पको धक्का दार्चुला जिल्लाका विभिन्न स्थानका साथै आसपासका क्षेत्रहरूमा समेत महसुस गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार