२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

दार्चुलाको सितौला आसपास केन्द्रबिन्दु भएर भूकम्प

मंगलवार , चैत्र ३, २०८२

काठमाडौँ,चैत। भूकम्पले दार्चुलालाई हल्लाएको छ । मंगलबार बिहान दार्चुलाको सितौला आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बिहान १० बजेर १२ मिनेटमा ४ रेक्टर स्केलको भूकम्प गएको हो । 

यसअघि फागुन २२ गते बझाङको चैनपुर आसपास केन्द्रविन्दु भएर ३.६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार