२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

निर्वाचन आयोग : ' समानुपातिक सांसदकाे सूची सार्वजनिक '

सोमवार , चैत्र २, २०८२

 

काठमाडौं,  चैत  ।  निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने प्रतिनिधिसभा सदस्यहरुको नामावली सार्वजनिक गरेको छ।

राजनीतिक दलहरूबाट सिफारिस भएर आएका नामहरूलाई सोमबार आयोगले सार्वजनिक गरेको हो। कुल २७५ सदस्यीय प्रतिनिधिसभामा ११० जना समानुपातिक प्रणालीमार्फत निर्वाचित हुने संवैधानिक व्यवस्था छ ।

१६५ जना सांसद भने प्रत्यक्ष निर्वाचित हुन्छन् । फागुन २१ गते भएको निर्वाचनबाट प्रत्यक्षतर्फ निर्वाचित भइसकेका छन ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार