काठमाडौँ, फागुन । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्बाचन २०८२ को आज चौथो दिन पनि मतगणना जारी छ ।
मतगणनाको पछिल्लो परिणाम अनुसार हालसम्म भएको पछिल्लो राष्टिय स्वतन्त्र पार्टीले १२२ सथानमा बिजयी हुँदै अग्रता लिएको छ भने ३ सिटमा अग्रता लिएको छ ।
यसैगरी नेपाली कांग्रेसले १७ सथानमा बिजय हासिल गरेको छ । त्यसेगरी, नेकपा एमाले ८ स्थानमा जीत हासिल गरेको छ भने २ स्थानमा अग्रता लिएको छ ।
त्यसैगरी, नेपाली कम्युनिष्ट केन्द्रले ७ स्थानमा जीत हासिल गरेको छ । त्यसैगरी श्रम संंस्कति पार्टीले ३ स्थानमा स्थानमा बिजय हासिल गरेको छ ।
त्यसैगरी स्वतन्त्र उमेद्वार महाबीर पुनले म्याग्दीबाट बिजय हासिल गरेका छन । अन्य सथानको मतगणना जारी रहेको निर्बाचन आयोगले जनाएको छ ।