काठमाडौँ, मङ्सिर । नेपाल प्रिमियर लिग एनपीएल टी - जोराले १८ बलमा २८ रन बनाए । रिजन ढकालले २ विकेट लिए । यसअघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेटको क्षातिमा १४२ रन बनायो ।
रवि बोपाराले ५५ बलमा ६६ रन जोडे । रुबेन ट्रम्पलेम्यानले ३ विकेट लिए अभिषेक गौतम र गुल्बादिन नैबले समान २ विकेट लिए । रोहित पौडेलको कप्तानीमा लुम्बिनी पहिलो पटक मैदानमा उत्रिएको हो भने कुशल मल्लको नेतृत्वमा चितवन राइनोजले दोस्रो खेल खेलेको हो ।
चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो । गत संस्करणमा लुम्बिनीले सातमध्ये एक खेलमात्र जितेको थियो ।
चितवन राइनोज गत संस्करण प्लेअफसम्म पगेको थियो। गत संस्करणको लिग चरणमा चितवनविरुद्ध लुम्बिनी ३३ रनले विजयी भएको थियो ।