२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

निर्बाचन आयोग भन्छ

मतदाता नामावली : ' अनलाइनबाट नाम यसरी नाम दर्ता गर्नुहोस् '

बुधवार , आश्विन २९, २०८२

 

काठमाडौँ, असोज । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाताले अनलाइनमार्फत मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने भएको छ ।

निर्बाचन आयोगका अनुसार, नेपाली नागरिक तथा मतदानका लागि योग्य भएका व्यक्ति मतदानको अधिकारबाट नछुटुन् भन्ने उद्देश्यले यस्तो ब्यवस्था गरिएको हो ।

नामावलीमा नाम दर्ताको अवधि भने कात्तिक मसान्तसम्मको लागि थप गरिएको जनाइएको छ ।

निर्वाचन आयोगको वेबसाइटमा राखिएको लिङ्कमार्फत मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार