२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

मन्त्रिपरिषद् बैठक निर्णय 

जेन- जी प्रदर्शन छानबिन : ' बन्यो उच्चस्तरीय जाँचबुझ आयोग '

अयोगको कार्य अवधि तीन महिनाको रहने

आइतवार , आश्विन ५, २०८२

 

काठमाडौँ, असोज । सरकारले जेनजी प्रदर्शनको छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतका पूर्व अध्यक्ष एवं पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय अयोग गठन गरेको हो ।

अयोग सदस्यमा नेपाल प्रहरीका पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनका विज्ञ विश्वेश्वराज भण्डारी रहने गृहमन्त्री ओमप्रकाश अर्यालले सञ्चारकमीलाइ जानकारी दिएका छन ।

अयोगको कार्य अवधि तीन महिनाको रहनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार