२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सेनाको सुरक्षाबाट बाहिरिए : ' एमाले अध्यक्ष ओली '

बिहिवार , आश्विन २, २०८२

 

काठमाडौँ, असोज । नेकपा (एमाले) अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सेनाको सुरक्षाबाट बाहिएका छन । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले उहाँ आज सेनाको सुरक्षाबाट बाहिरिएको जानकारी दिए।

उनका अनुसार अध्यक्ष ओली भक्तपुरस्थित पार्टी कार्यकर्ताको घरमा पुगेका छन । भदौ २३ र २४ गतेको जेन- जी प्रदर्शनका क्रममा प्रदर्शनकारीले प्रधानमन्त्री कार्यालयसहित देशका प्रमुख संरचना जलाएका थिए।

निवर्तमान प्रधानमन्त्री ओलीले भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार