काठमाडौँ, भदौ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन ।
आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गरेकी हुन ।
त्यसअघि उनले लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पण समेत गरेकी थिईन । कार्की शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी थिईन ।