२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

संवैधानिक दायरामा रहेर निकासको खोजी : राष्ट्रपति पौडेल

बिहिवार , भाद्र २६, २०८२


काठमाडौँ, भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकलाई संवैधानिक दायरामा रहेर निकास दिने प्रयासमा रहेको बताएका छन । रामचन्द्र पौडेलले बिहीबार लिखित सम्बोधनमार्फत देशलाई कसरी निकास दिन सकिन्छ भनेर आफू प्रयासमा रहेको उल्लेख गरेका छन ।

22.jpg
undefined

उनले नेपाली दाजुभाइ तथा दिदीबहिनीका नाममा एक लिखित सम्बोधनमार्फत् जारी गरेको बक्तब्यमा भनिएको छ, आन्दोलनकारी नागरिकको माग सम्बोधन गर्न छिटोभन्दा छिटो समस्याको निदानको खोजी भईरहेको विश्वस्त हुन र संयमतापूर्वक मुलुकमा शान्ति सुब्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई आग्रह गर्दछु ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार