२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

भारतको टी-२० सिरिजमा आज नेपाल ‘ए’ ले भारतको असामसँग खेल्दै

आइतवार , भाद्र १५, २०८२

 काठमाडौँ , भदौ । भारतको असाम प्रदेशसँग जारी टी-२० सिरिजमा आज नेपाल ‘ए’ टिमले चौथो प्रतिस्पर्धा गर्ने भएको छ ।  तीन खेल खेलिसकेको नेपालले एक खेलमा हार व्यहोर्दै लगातार दुई खेलमा विजयी भएको छ ।

आइतबार चौथो खेल साँझ ५ बजे खेल्दै छ । यो खेलको आसामसँगको पाँचौ अर्थात् अन्तिम भिडन्त सोमबार हुँदैछ ।

क्यानले घोषणा गरेको टिममा कप्तान अनिलकुमार साहसँगै अदिल आलम, पवन सर्राफ, सन्दीप जोरा, शुभ कंशाकार, ईशान पाण्डे, देव खनाल, विवेककुमार यादव, कमलसिंह ऐरी, बसिर अहमद, आकाश चन्द, सागर ढकाल, अर्जुन घर्तीमगर, तृतराज दास, युवराज खत्री र शेर मल्ल छन्।काठमाडौँ । भारतको असाम प्रदेशसँग जारी टी-२० सिरिजमा आज नेपाल ‘ए’ टिमले चौथो प्रतिस्पर्धा गर्ने भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार