२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

आगामी आर्थिक वर्ष २०८२ - ८३ को बजेट

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय : ' ९५ अर्ब ८१ करोड बजेट विनियोजन '

बिहिवार , जेठ १६, २०८२

 

काठमाडौँ, जेठ । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लागि ९५ अर्ब ८१ करोड बजेट विनियोजन गरेको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२-८३ को बजेट भाषण गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लागि ९५ अर्ब ८१ करोड बजेट विनियोजन गरेको जानकारी दिएका छन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार