२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सप्तकोसी नदी 

पानीको बहाव अत्यधिक  : ' कोसी ब्यारेज पुलमा सवारी आवत जावतमा रोक'

५ लाख ३१ हजार क्युसेक पानीको वहाब

शनिवार , आश्विन १२, २०८१

 

कोसी ब्यारेज, असोज । सप्तकोसी नदीमा पानीको बहाव अत्यधिक भएपछि ब्यारेज पुलमा सवारी साधन आवत जावतमा रोक लगाइएको छ ।

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, सप्तरी र सुनसरीका प्रशासन र कोसी योजनाका भारतीय प्राविधिकहरुको छलफलपछि ब्यारेज पुलमा जोखिम बढेको भन्दै सवारी साधन आवत जावतमा रोक लगाउने निर्णय भएको हो ।

प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले कोसी ब्यारेज पुलमा सवारी आवतजावतमा रोक लगाइएको जानकारी दिए ।

कोसी व्यारेज भएर ५ लाख ३१ हजार क्युसेक पानीको वहाब भइरहेको छ ।

कान्तीपुरबाट

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार