२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

" कांग्रेसले बीपीको सपना पुरा गर्दै जान्छ" : बागमती प्रदेशमन्त्री काफ्ले

शनिवार , भाद्र २९, २०८१


कठमाडौँ, भदौ ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं बागमती प्रदेशका आर्थिक मामिलामन्त्री कुन्दनराज काफ्लेले बिपीले देखेको लोकतान्त्रिक समाजवादको सपना कांग्रेसले पूरा गर्दै लगेको बताएका छन  ।

सम्बाद केन्द्रद्धार जननायक विश्वेश्वरप्रसाद कोइरालाको १११औँ जन्मजयन्तीका अवसरमा शनिबार आयोजित ‘लोकतान्त्रिक समाजवाद र आजको परिस्थिति’ विषयक छलफल कार्यक्रममा अतिथीका रुपमा बोल्दै साे कुरा बताएका हुन । 

मन्त्री काफ्लेले बीपीको सपना लोकतान्त्रिक पद्धतिको स्थायित्वको हो, त्यो स्थापित भएको बताए ।

 उनले भने, 'अहिले म बीपी ले कल्पना गरेको पार्टीबाट मन्त्री पदमा पुगेको छु, त्यही अनसार चल्ने प्रण गर्छु ।' 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार