२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

मधेश प्रदेश सरकार

मुख्यमन्त्री सिंह   :    ' आठ राज्यमन्त्रीलाई हटाउन गरे सिफारिस '

मंगलवार , श्रावण २९, २०८१

 

जनकपुरधाम, साउन । मधेश प्रदेश सरकारले आठ राज्यमन्त्री हटाउनका लागि सिफारिस गरेको छ । 

प्रदेश सरकारको जम्बो मन्त्रिमण्डलको सर्वत्र आलोचना हुनथालेपछी मुख्यमन्त्री सतिशकुमार सिंहले आठ जना राज्यमन्त्री हटाउनका लागि प्रदेश प्रमुखको कार्यालय जनकपुरमा सिफारिस गरेका हुन । 

मधेश सरकारबाट हट्ने आठ राज्यमन्त्रीहरुमा रेखा ठाकुर, निलम कुमारी रजक, रामबाबु यादव, शम्भु साह, मोहम्मद जैद आलम,केशव राय, शारदा देवी थापा र रञ्जुकुमारी मण्डल  छन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार