२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

संसदीय सुनुवाइ विशेष समिति

अठार देशका लागि राजदूतको सिफारिस  : "  सुनवाइ मंगलबारदेखि "

सोमवार , श्रावण २८, २०८१

 

काठमाडौँ, साउन । केपी शर्मा ओली नेतृत्वको सरकारले सिफारिस गरेका १८ देशका राजदूतको मंगलबारदेखि सुनवाइ शुरु हुने भएको छ । 

हालै ओली सरकारले सिफारिस गरेका १८ देशका राजदूतको सुनुवाइ प्रक्रिया मंगलबारदेखि शुरु हुन लागेको हो  । 

संसदीय सुनुवाइ विशेष समिति (ज्येष्ठ सदस्य) पशुपतिशमशेर जबराले जानकारी दिएका छन् ।

उनका अनुसार सो सुनवाई प्रक्रिया सङ्घीय संसद् सचिवालयमा हुनेछ । मंगलबार दिउँसो १२ः३० बजेबाट सुनुवाइ हुनेछ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार