२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सौर्य एयरलाइन्सको जहाज दुर्घटना  : '   विस्तृत  जानकारी आउन बाँकी '

बुधवार , श्रावण ९, २०८१

 

काठमाडौं, साउन  । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । 

प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार दुर्घटनामा परेको  जहाजको  विस्तृत विवरण आउन बाँकी छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने बित्तिकै जहाज एकाएक खसेको थियो । 

९ एनए एमई कलसाइनको उक्त जहाज दुर्घटना भएपछि विमानस्थलमा आगोको मुस्लो देखिएको छ ।  

पोखराका लागि उडेको सो जहाजमा १९ जना यात्रु रहेको प्रारम्भिक जानकारी आएको छ । 

उनीहरूको अवस्थाबारे जानकारी आइसकेको छैन । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार