२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

भारत सरकारको सहयोगमा निर्मित बिद्यालय भवन हस्तान्तरण

शुक्रवार , कार्तिक ३, २०८०


कठमाडौँ, कात्तिक । भारतका राजदूत, महामहिम नवीन श्रीवास्तव र स्थानीय सरकारका प्रतिनिधिले भारत सरकारको आर्थिक सहयोगमा हुम्ला जिल्लाको दुर्गम क्षेत्रमा निर्मित दुईवटा परियोजनाको संयुक्त रूपमा उद्घाटन गरेका छन । 

नेपाल–भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको  ५.करोड ५२३ करोड अनुदान सहयोगमा सर्केगाड गाउँपालिका स्थित श्री सरस्वती माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवन आज हस्तान्तरण गरिएको छ । 

यससँगै चंखेली गाउँपालिकास्थित श्री महादेव माध्यमिक विद्यालयको ल्याब र पुस्तकालय भवनको विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, नेपाल सरकारका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय समुदायको उपस्थितिमा औपचारिक हस्तान्तरण  गरिएको भारतीय दूतावासद्धारा जारी बिज्ञप्तिमा जनाइएको छ ।  

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार