२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

नेपाली सांस्कृतिक पर्व तीज

कहिल्यै पुरानो नहुने   :  "  तीजको रहर आयो बरी लै"  तीजको पर्याय जस्तै  !

आइतवार , भाद्र ३१, २०८०

 

न्डै तीन दशक अघि निर्मित ‘कन्यादान’ चलचित्रमा समावेश 'तीजको रहर आयो बरी लै' गीत अहिले पनि उत्तिकै लोकप्रिय र चर्चामा छ।

तीजको पर्याय जस्तै बनेको यस गीतमा अभिनय गरेकी एकजना कलाकार बसुन्धरा भुषालले तीज भन्ने बित्तिकै मानिसहरू यही गीतलाई सम्झने गरेको बताउँछिन्।

तीजमा अनिवार्य जस्तै बन्न पुगेको यो गीत सदाबहार हुनुमा यसको शब्द, सङ्गीत र मौलिकपना मुख्य रहेको यस गीतमा नृत्य निर्देशक बसन्त श्रेष्ठ बताउँछन्। 

पोखराको एक गाउँमा छायाङ्कन गरिएको उक्त गीतबारे कमल परियारले बनाएका हुन ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। 

अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ। 

बीबीसीबाट 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार