२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

मुगु  : ५ वटा मतदान केन्द्रमा शंकास्पद वस्तु  

आइतवार , मंसिर ४, २०७९


मुगु, मंसिर । मुगुका ५ वटा मतदान केन्द्रमा शंकास्पद वस्तु भेटिएको छ । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार खत्याड गाउँपालिका अन्तरगत ५ वटा मतदान केन्द्रमा शंकास्पद वस्तु फेला परेको हो । 
खत्याड गाउँपालिकाको रातापानी, जिउका, लाम्रु, गम्था र चिमाडुङ्रीमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ ।

मतदान केन्द्रमा भेटिएका शंकास्पद वस्तु होप्स’ नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरिसकेको र अहिले स्थिति सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार