काठमाडौँ, मंसिर । निर्बाचन आचारसंहिता लागेपछि पनि भक्तपुर २ बाट संघीय सांसदमा प्रतिष्पर्धी बनेका नवराज गेलालले आफ्नो फेसबुकमा विभिन्न अफवाह फैलाउने खालको भनाई पोष्ट गरेका छन । उनले आफ्नो फेसबुकमा एउटा निजी कलेज सामाजिक भनेर अफवाह फैलाउँदै आम जनमानसमा भ्रम सिजैना गरेका छन ।
उक्त कलेज २०५१ देखि सञ्चालनमा आएको हो । सात जना निजी लगानीकर्ताबाट सञ्चालनमा ल्याइएको सो कलेज २०७४ सालसम्म निजी नै थियो ।
कलेज सञ्चालक भन्छन, नेकपा एमालेको ओली सरकार आएपछि सो कलेज महेश बस्नेत, योगेश भट्टराई र यो मिलेर जर्बजस्ती कब्जा गरी यी तीनबटा गुण्डा मिलेर सामाजिक भनेर लुटेर खाएका हुन ।
यिनै गेलाललगायत ५० जनाको जग्गा यिनैले ब्यक्तिलाइ बिक्री गरेको जग्गामा स्थापित सो कलेज कम्पनी रजिष्टार कार्यालय, अदालत तथा पोखरा बिश्व बिद्यालयले निजी भनेर कानुनतः रजिष्टर भएको दस्तावेजहरु छन ।
कलेज भन्छ, ब्यक्तिको सम्पति लुटेर सामाजिकभन्दा लाज समेत नमान्ने यी गुण्डाले नीती निर्माण तहमा पुगेर उडाएको कानुनी धज्जालाई देश र जनताले कसरी लिने भन्ने गम्भीर सवाल तेर्सिएको छ ।
निर्बाचन आचारसंहिता लागेपछि पनि मत माग्दै गरेको प्रचार अभियान यी नेतारुपी तस्कर र दलालले जनताका पक्षमा काम गर्ने कुरा गर्दा हाँसोबाहेक केही मान्न सकिदैँन ।
भक्तपुरका खोला र सार्बजनिक जग्गा ल्पटिंग गरेर खाईसकेका यिनी गेलालले ब्यक्तिको सम्पति सार्बजनिक र संरक्षण गर्ने प्रतिबद्धता देखाउँदा स्वार्थ र लुट मात्र यिनका काम हुन ।
यिनी गेलालले नेक कलेज सार्बजनिक हो र संरक्षण गर्ने बचन दिदा त्यहाँको जिलला प्रशासन कार्यालय, बिशेष अदालतको फैसला, कम्पनी रजिष्टारको कार्यालयको कम्पनी दर्ताको प्रमाणपत्र तथा पोखरा विश्व बिद्यालयको आबद्धताले निजी भनेर दस्तावेज छन ।