२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

मुक्तक

मंगलवार , फाल्गुण २४, २०७८

बिमला अधिकारी देवकोटा
 
🌷मुक्तक🌷
नारीका डरलाग्दा शत्रु नारी हुन्छन् यहाँ
नारी पनि अनेक अवतारी हुन्छन् यहाँ
नारीहरु सबै एक हुने हाे भने त आखिर
पुरुष पनि कहाँ बलात्कारी हुन्छन् यहाँ?

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार