२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

मुक्तक

शनिवार , माघ १५, २०७८

 
निशा के .सी . 
 
रानी मात्र कहाँ, शब्दले त, पटरानी बनाउँछन्
बुट्टा भरेर सम्बन्धकाे अनेक, कहानी बनाउँछ्न्
हाेस् गर है सखी ! यी राजा भनाउँदाहरूले
एकदिन, जलाएर इज्जत, खरानी बनाउँछन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार