२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

सोझासाझाको मन रून्छ किन

शुक्रवार , माघ १०, २०७६

 

काठमाडौं, माघ ।

दुखी निमुखा सोझासाझाको मन रून्छ किन
जस्ले गर्छ पाप उस्कै फलिफाप हुन्छ किन
ति गरीब माथी जस्ले अन्याय अत्याचार गर्छ
खै उहीँ पापीलाई नै ईश्वरले पनि चुन्छ किन।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार