Logo

२०८३, आश्विन ५ गते

सोमवार, आश्विन ५ गते २०८३

विशेष
राजनीति
समाचार
मनाेरञ्जन
  • अर्थतन्त्र
    • कर्पोरेट
      बिमा
      बैकिंग
      कृषि
  • अन्तर्वार्ता
    स्वास्थ्य
    प्रदेश
    खेलकुद
    विश्व
  • अन्य
    • विचार
      सूचना प्रबिधि
      जीवनशैली
      प्रवास
      वातावरण
  • English
    सोमवार, आश्विन ५ गते २०८३

    एनआरएन जापान : अनियमितताको विवाद

    डेमो खबर

    बुधवार , आषाढ ९, २०७८

    5.5K

    Shares

    5.5K

    Shares

    एनआरएन जापान :  अनियमितताको विवाद
     
    जापान  असार । गैह्रआवासीय नेपाली संघ (एनआरएनए), जापानमा आर्थिक अनियमितताको विवाद देखिएको छ । सो कमिटीका अध्यक्ष देवीलाल भण्डारीलाई जोडेर भ्रष्टाचारको आरोप लागेपछि उहाँका पक्ष–विपक्षमा कार्यसमितिका सदस्य आरोप प्रत्यारोपमा उत्रिएका छन ।
    कमिटीमा मृतकको परिवारबाट लिएको बीमा वापतको रु एघार लाख अनियमितता भएको विवाद छ । विवाद तत्काल समाधान नभएपछि छानबिनका लागि अन्तर्राष्ट्रिय समितिमा लिखित आग्रह गरिएको छ । यो विवादले राजनीतिक रुप लिनेसमेत देखिएको छ । एनआरएनए, जापानभित्र भ्रष्टाचारको आरोप यसअघि सन २०१७ मा पनि लागेको थियो ।
    त्यसबेला बनाइएको छानबिनका समितिले भ्रष्टाचार भएको ठहर गरेको थियो । एनआरएनए, जापानका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र सचिवसहित बहुुमत कार्यसमिति सदस्यले अध्यक्ष भण्डारीमाथि आर्थिक अनियमितताको आरोप लगाउँदै राजीनामा नदिए निलम्बन गर्ने तयारी गरेका छन ।
    अध्यक्ष भण्डारीले भने उक्त आरोप केवल आरोप मात्रै भएकाले आफूले अनियमितता नगरेको जिकिर गर्नुभयो । यो विवादले समयमा अधिवेशन नहुने आशंका पैदा भएको छ । क्षेत्रीय कमिटीहरु र एक हजारभन्दा बढी सदस्य रहेको क्षेत्रीय कमिटीको निर्वाचन भइरहेको छ ।
    यही जुुन महिनाभित्र १२ वटै क्षेत्रीय कमिटीको अधिवेशन सहित नयाँ नेतृत्व चयन प्रक्रिया सकाउन एनआरएनए जापानले निर्देशन दिएपछि उक्त प्रक्रिया शुरु भएको हो । हालसम्म नागोया, क्युुसो, चिबा, तोचिगि, कान्तो, ओकिनवा, कान्साई, नागानौसहितका क्षेत्रीय कमिटीका अधिवेशन सकिएको छ । नागोया क्षेत्रीय कमिटीले भने आफनो अधिवेशन सकाएका भएपनि नयाँ नेतृत्व चयन प्रक्रियामा विवाद देखिएको छ । 

    प्रतिक्रिया
    ताजा अपडेट
    • १
      थापा नेतृत्वको कांग्रेस :  " देउवा पक्ष मिल्ने ठाउँ छ ? "
    • २
      भोटेकोशी बाढी : ' एक हजार ४३६ शव भेटिए '
    • ३
      प्रधानन्यायाधीश शर्मा : चीन प्रस्थान
    • ४
      धनकुटामा सुमो दुर्घटना हुँदा एकको मृत्यु
    • ५
      सचिवालय सदस्य विराजभक्त श्रेष्ठद्वारा शपथ ग्रहण
    चर्चित
    • १
      सुनको मूल्य तोलामा एक हजार दुई सय र चाँदीको ४०  रुपैयाँले घटयो
    • २
      असोज १ देखि कृष्णभिरको नयाँ ट्र्याक सञ्चालन हुने
    • ३
      प्रधानमन्त्रीले जनप्रतिनिधिसँग भने : ' पुनःस्थापनामा स्रोतको कमी हुँदैन '
    • ४
      विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ
    • ५
      १५ औं महाधिवेशन : ' सार्वजनिक गर्यो कार्यतालिका '
    • ६
      भोटेकोशी बाढी : ' नुवाकोटमा २ हजार ६९५ जना अझै बेपत्ता '
    सम्बन्धित समाचार
  • अब्बासलाई महासभामा सहभागी हुन अमेरिकी भिसा अस्वीकार

  • संयुक्त अरब इमिरेट्स सरकार : ' १२८ नेपालीलाई दियो आममाफी

  • युएइमा ड्रोन खस्दा ७ घाइते : ' सबै नेपाली खतरामुक्त '

  • खाडी मुलुकमा युद्ध : अफवाह फैल्याउने ११ नेपाली पक्राउ

  • हाम्रो टिम

    अध्यक्ष:  नीत पान्डे 

    प्रबन्ध सम्पादक : बाबुराम कार्की

    सम्पादक : अञ्जु कार्की 

    सह-सम्पादक: केबिना कट्टेल

    उप-सम्पादक : 

    प्रबिधि सम्पादक: आयूष थापा

    प्रबन्ध निर्देशक: रूपा दाहाल  केसी 

     

    सम्पर्क

    डेमोबाणी मिडिया प्रा. लि. द्वारा सञ्चालित      demokhabar.com

    कठामाडौँ महानगरपालिका, वडा नं.  ४ ,   बालुवाटार, काठमाडाैँ । 

    सूचना बिभाग दर्ता नं.                       ४३७ / २०७३ –२०७४

    कम्पनी दर्ता नं.                                 १६०२५३ / ०७३ / ०७४

    Email :- [email protected]

     

    Copyright © 2026 All right reserved to Demo Khabar Site By: SobizTrend Technology

    • Terms & conditions
    • Privacy policy
    • हाम्रो बारेमा